टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे । जितसँगै टोटेनहमले ३४ खेलबाट … Continue reading टोटनहम र एभर्टनको जित, चेल्सी पराजित